LBRY Block Explorer

LBRY Claims • मिरिकबाट-एकै

034afe3f8d6049adb74aad7180b431806e9b1f82

Published By
Anonymous
Created On
10 Jun 2024 03:09:10 UTC
Transaction ID
Cost
Safe for Work
Free
Yes
मिरिकबाट एकै परिवारका 3 जना हराएको छ बाबु, आमा अनि बहिनी, छोरा शुभम राईले खोजबिनको निम्ति अपिल
एकै परिवारका तीनजना सम्पर्कविहीन छोरा शुभम राईद्वारा खोजबिनको निम्ति सहयोग गरिदिने अपिल

मिरिक नगरपालिका वार्ड नम्बर 3 थाना लाईन निवासी केसाङ राई , अमृता राई अनि छोरी गत 24 मई 2024 देखि लापत्ता भएको खबर प्राप्त भएको छ । छोरा शुभम राईले जानकरी गराए अनुसार 24 मई को दिन देखि आमा , बाबा अनि बहिनी कता गए केही थाहा नभएको अनि मोबाइल फोनमा सम्पर्क गर्दा पनि तिनै जनाको फोन बन्द रहेको बताएको छ । छोराले आफ्नो आमा बाबा अनि बहिनी हराएको खोज्नलाई सम्पूर्णमा गुहार मागेको छ। आफू घरमा एक्लै बेसहारा भएको बताउँदै सम्पूर्णलाई निवेदन गरेको छ कि कोही मनुभवहरुले देख्नु अथवा भेट्नु भए चाँडै तल दिएको नम्बरमा सम्पर्क गरिदिने अनुरोध गरेको छ।
Contact:
6296355433
8293822402
9593840164
7872851995

https://www.youtube.com/watch?v=6Tt4M4meQYY
Author
Content Type
Unspecified
video/mp4
Language
Open in LBRY