LBRY Block Explorer

LBRY Claims • गोएसले-गोर्खाल्याण्डको

23bd3a0b4c7a4d098bc348f3a0515568f91afd52

Published By
Anonymous
Created On
30 Jul 2023 16:56:44 UTC
Transaction ID
Cost
Safe for Work
Free
Yes
गोएसले गोर्खाल्याण्डको आवश्यकता किन भन्ने बारे देशको प्रत्येक नागरिकसम्म सूचना पुऱ्याउन पर्चा वितरण
गोर्खाल्याण्डको आवश्यकता किन भन्ने प्रश्नमा देशको प्रत्येक नागरिकहरु सम्म जानकारी पुऱ्याउन पर्चाको माध्यमबाट गोर्खाल्याण्ड एक्टिभिस्ट समूहले एउटा नयाँ पहल शुरु गरेको छ। आज गोएसको त्यही पहललाई निरन्तरता दिँदै जन्तर मन्तरको धर्ना स्थलमा विद्यार्थी अनि देशको बिभिन्न क्षेत्रहरुबाट आ-आफ्नो मुद्दा बोकेर आएका मानिसहरूलाई गोएस सदस्यहरुले पर्चा बितरण गरे।<br />...<br /><a href="https://www.youtube.com/watch?v=D9WXFzzquSg" target="_blank" rel="nofollow">https://www.youtube.com/watch?v=D9WXFzzquSg</a>
Author
Content Type
Unspecified
video/mp4
Language
Open in LBRY